आयुर्वेद, योग र ध्यान परम्परागत चिकित्सा पद्धति : स्वास्थ्यमन्त्री गौतम

काठमाडौँ, पुस ६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अङ्ग र कार्यक्रमका रुपमा अघि बढाएको बताउनुभएको छ । विश्...