संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि मसी प्रहार गरेर दुर्व्यवहार

६ पुस, दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले ५-६ जनाको संख्यामा आएको अज्ञात समूहले नेपालमाथि कालो मसी छर्केर दुर्व्यवहार गरेको जनाएको छ । उपकुलपति नेपालको क्वाटरमै पुगेर उक्त समूहले कालो मसी छर्केको डीएसपी चक्र शाहले बताए । घटनास्थलमा जिल्ला […]