इंग्ल्यान्डविरुद्ध लगातार तेस्रो जितसँगै अस्ट्रेलियाले रिटेन गर्‍यो ‘एसेज’

६ पुस, काठमाडौं । एसेज टेस्ट सिरिजअन्तर्गत आइतबार एडिलेडमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ८२ रनले पराजित गर्दै ‘एसेज’ रिटेन गरेको छ। यस जितसँगै अस्ट्रेलियाले पाँच टेस्टको सिरिजमा ३–० को अग्रता पनि लिएको छ। चौथो इनिङमा अस्ट्रेलियाले दिएको ४३५ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३५२ रनमा अलआउट भयो। जेमी स्मिथले ६० र विल ज्याक्सले ४७ रन […]