सीवाईसी, कालिका, स्वरोजगार, महुली, मिथिला र ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा

६ पुस, काठमाडौं । विभिन्न ६ लघुवित्त कम्पनीहरूले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । यी कम्पनीको हालै बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेका हुन् । मिथिला लघुवित्तले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश छ । त्यस्तै महुली लघुवित्तले ४.७५ […]