काठमाडौँ, पुस ६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउनसके भ्रष्टाचार हट्नसक्ने बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्...