राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन हुने

६ पुस, काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन) को अयोजना तथा जिन बैंक, लिबर्ड, अक्सफाम लगायतका संस्थाको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलन ६ […]