जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्- मिलन पाण्डेदेखि रामजी रामसम्म

रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा. रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन गरेको छ । फ्रन्टले आइतबार विज्ञप्ति जारी गर्दै फ्रन्टका कार्यलाई अझ सुदृढ, प्रभावकारी र सार्थक बनाउन सल्लाहकार परिषद् गठन गरिएको जानकारी गराएको हो । सल्लाहकार परिषद्मा १३ जनालाई समेटिएको छ, जसमा मिलन पाण्डेदेखि रामजी राम हुँदै सरोज गौतमसम्म छन् । हेर्नुहोस्, सूची १. डा. रामजी राम २. आशुतोष तिवारी ३. प्रगति राई ४. साधना राई ५. मिलन पाण्डे ६. नवीन प्राचीन ७. डा. मीना पौडेल ...