विधेयक निर्माणमा सक्रिय सरकार, १२१ वटा मस्यौदा तयार हुँदै

६ पुस, काठमाडौं । अन्तरिम सरकार विधेयक निर्माणमा सक्रिय हुँदैछ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाका अनुसार यसअघि नै तय भएको प्राथमिकता बमोजिम १२१ वटा विधेयक निर्माणमा सरकार अग्रसर छ । ‘१२१ वटा विधेयकको मस्यौदा बनाउने भनेर त्यसको जानकारी संसदलाई यसअघि नै दिइएको छ’, मन्त्री सिन्हाले आइतबार राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति […]