टूर लिएर देश दौडाहामा शान्तिश्री, यस्तो छ सांगीतिक तालिका

काठमाडौं । अहिलेकी चर्चित लोकदोहोरी तथा पाश्र्वगायिका शान्तिश्री परियारले पुस महिनाको सांगीतिक टूरको तालिका सार्वजनिक गरेकी छन् । १९ पुससम्म उनी विभिन्न मेला महोत्सवमा प्रस्तुत हुनेछिन् । सामाजिक सञ्जालबाट उनले सार्वजनिक गरेको टूर तालिका हेर्दा उनको सांगीतिक ब्यस्तता हुने देखिन्छ । २ पुसमा तिलोत्तमादेखि सुरु भएको उनको टूर १९ पुसमा अत्तरियामा पुगेर टुंगिनेछ । ४ […]