रविको मुद्दामा उच्च अदालतले स्थापित गरेको विधिशास्त्र
कुनै अभियुक्तलाई मुद्दाको अनुसन्धान तथा पुर्पक्षको क्रममा थुनामा राख्न पाउनु राज्यलाई प्राप्त एक असाधारण अधिकार हो, तसर्थ यसको प्रयोग पनि राज्यले असाधारण अवस्थामा मात्र गर्नुपर्छ भन्ने मान्यता रहिआएको छ।