के दुखाइ कम गर्न पटक-पटक पेनकिलर खाने बानी छ ? हुनसक्छ यस्तो हानि

टाउको दुख्यो, जोर्नी दुख्यो, दाँत दुख्यो,  हात खुट्टा दुख्यो । यदि यस्तो समस्या भयो भने अधिकांश व्यक्ति सजिलो विकल्प खोज्छन्- दुखाइ कम गर्ने औषधि अर्थात पेनकिलर सेवन गर्ने । तत्काललाई दुखाइ च्वाट्टै हुने, खर्च र अस्पताल आउजाउको झन्झट पनि नहुने । तर प्रश्न उठ्छ, के साँच्चै पेनकिलर औषधि सेवन गर्दा सकरात्मक हिसाबले दुखाइ निको हुन्छ […]