कानुनमन्त्रीलाई एमाले सांसदको आग्रह : स्वकीय कायम रहने प्रस्ताव लैजानुस्

६ पुस, काठमाडौं । नेकपा एमालेकी सांसद (राष्ट्रिय सभा सदस्य) सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेकी छन् । राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल […]