पार्टीमा फर्किएर रविको चेतावनी- चुनाव बिथोल्न मुन्टो ननिकाल्नू (सम्बोधनको पूर्णपाठ)

आजसम्म सत्य हारेको छैन, त्यसकारण रास्वपा हार्दैन भन्ने कुरामा मलाई विश्वास छ । मसँग बाँकी रहेको भनेको एक मुठ्ठी सासमात्रै हो । अरु म सँग केही पनि बाँकी छैन ।