रिलायन्स स्पिनिङ मिल्स : सोमबारदेखि खुल्दै आईपीओ, यस्तो छ विस्तृत विवरण

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोलि (पुस ७) देखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ […]