एएफसीले नेसन्स लिग फुटबल आयोजना गर्ने

६ पुस, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी अघि बढाएको छ। एएफसीले एसिया महादेशभरका राष्ट्रिय फुटबल टोलीको स्तर उकास्ने उद्देश्यसहित यो प्रतियोगिता सुरुवात गर्न लागिएको जनाएको छ । एसियाका राष्ट्रिय टोली फुटबललाई सुदृढ बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै, सदस्य संघहरू (एमएहरू) का लागि विकासका अवसरहरू बढाउने […]