ओली लक्षित रविको टिप्पणी : पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो

आइतबार पार्टी कार्यालयमा स्वागत गर्न भेला भएका पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई सम्बोधन गर्दै लामिछानेले 'पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो' भन्दै ओली लक्षित टिप्पणी गरेका हुन् ।