६ पुस, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले नयाँ फ्रेन्चाइज आधारित टी–२० लिग ‘अफगानिस्तान प्रिमियर लिग’ (एपीएल) आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिताको पहिलो सिजन सन् २०२६ को अक्टोबरतिर यूएईमा हुने योजना बनाइएको छ। एपीएलमा पाँच सहर-आधारित टिम सहभागी हुनेछन्। प्रतियोगितामा अफगानिस्तानका राष्ट्रिय टोलीका प्रमुख खेलाडीका साथै विदेशी खेलाडी र उदाउँदा स्थानीय प्रतिभाको सहभागिता […]