टी-२० विश्वकपका लागि २४ खेलाडी प्रारम्भिक चरणको क्याम्पमा बोलाइए

६ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प घोषणा भएको छ । क्याम्पका लागि २४ खेलाडी बोलाइएका छन् । एनपीएलमा शानदार प्रदर्शन गरेका उदीयमान खेलाडी घोषित शेर मल्ल पनि क्याम्पमा परेका छन् । यस्तै विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि […]