घट्यो चामलको भाउ, सस्तियो भान्सा

६ पुस, काठमाडौं । बजारमा नयाँ चामल आएसँगै मूल्य घट्न थालेको छ । अहिले उद्योगीदेखि खुद्रा व्यवसायीसम्मले चामलको मूल्य घटेको बताएका छन् । व्यवसायीले पुरानो चामलको भाउ २५ किलो बोरामा २५ रुपैयाँदेखि नयाँमा २ सय रुपैयाँसम्म घटेको बताएका छन् । व्यवसायीका अनुसार अहिले मोटा, जिरा मसिनो र लङग्रेन चामलको मूल्य घटेको हो । नेपाल चामल, […]