बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्षविरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्ष दयानन्द गोइतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।