बागमतीमा फोहोर सङ्कलन गर्न ‘ट्रास ब्यारियर’

काठमाडौँ, पुस ७ गते । बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग आरम्भ गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा फालिएका तैरिने फोहोर पदार्थ सङ्कलन गर...