गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस ७ गते । जेनजी आन्दोलनका घाइतेको उपचार गर्ने ८० अस्पतालमध्ये २३ वटा अस्पतालले मात्र उपचार खर्चको शोधभर्नाका लागि विवरण पठाएका छन् । स्वास्थ्य तथा ज...