उखु जलेपछि राहत खोज्दै किसान

सर्लाही समाचारदातासर्लाही, पुस ७ गते । बिक्री गर्ने बेला भएको उखु जलेपछि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवाका किसानले राहत माग गर्न थालेका छन् । गत सोमबार फैलिएको आगलागीका कारण क...