लन्डनस्थित नेपाली दूतावासमा पहिलोपटक आयोजना भयो ध्यान शिविर

लन्डन । दोश्रो विश्व ध्यान दिवसका अवसरमा आइतबार लन्डनस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ। दूतावासमा यस्तो शिविर पहिलोपटक गरिएको हो । जीवन विज्ञान यूकेसँगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिविर सञ्चालन गर्दै जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले मन र चित्तलाई शान्त पार्दै आफूतर्फ फर्कने अभ्यास नै ध्यान भएको बताइन् । ‘दैनिक जीवनको भागदौडमा […]