अन्य क्षेत्रमा जस्तै एआईको प्रयोग राजनीतिमा पनि व्यापक बन्दै गइरहेको छ । खासगरी निर्वाचनमा मतदातालाई आकर्षित गर्न राजनीतिक दल, नेता वा यिनका समर्थकले एआईको सदुपयोग/दुरुपयोग गर्ने गरेको पाइन्छ ।