‘उम्मेदवारमा जनअपेक्षाअनुसार काम गर्न सक्ने क्षमता र पारदर्शिता हुनुपर्छ’

रमेश विश्वकर्मा गुल्मी, पुस ७ गते । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तय गरेसँगै...