लोकतन्त्रको आधारभूत सिद्धान्त नै समान सहभागिता हो । जबसम्म राज्यको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला निर्णय प्रक्रियाको किनारामा हुन्छन्, तबसम्म त्यो लोकतन्त्र अपूरो...