एउटै टोलबाट डेढ करोडको सुन्तला बिक्री

अमृतप्रसाद पौडेलम्याग्दी, पुस ७ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका कृषकहरूले यस वर्ष मात्रै झण्डै डेढ करोड रुपियाँ मूल्य बराबरको सुन्तला बिक्री गर्ने भएको छ...