मुसहर बस्तीमा मदिरा बिक्रीमा रोक लगाउन स्थानीयको माग

जीवछ यादव लहान, पुस ७ गते । दलित समुदायमा अति विपन्न र मुसहर समुदायका युवाहरु ४० नपुग्दै मृत्यु हुन थालेपछि मरिदा बिक्रीमा रोक लगाउन माग गरिएको छ । घरेलु मदिराको अत्यधिक सेवनले मृत...