कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला स् यस वर्ष रु १५ लाखको बिक्री
ढोरपाटन (बागलुङ), पुस ७ गते । पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिदै छ । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक ह...