शंकर केसी,सल्यान, पुस ७ गते । जिल्ला प्रहरी कार्यालय सल्यानले हाडनाता करणी र सवारी ज्यान मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ । हाडनाता करणीका दुई फरार प्रतिवादी १२ वर्षपछ...