यी हुन् नवौं एनभीए भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली

यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोलीको सहभागिता रहने नेपाल भलिबल संघ (एनभीए) का महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।