राजुली अस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि...

कालीकोटको राजुली नगरअस्पतालमा कार्यरत ‘निर्सिङ इन्चार्ज’ अञ्जना धामीको अनुहार चमकदार देखिन्थ्यो । नर्सिङ स्टाफ सधैँ चिटिक्क, चमकदार र हसमुख नै हुन्छन् हैन ? प्रश्न गर्दै गर्दा उनले भनिन्, ‘यसमा सत्यता होला । तर यत्तिमा मात्र होइन । हाम्रो लागि खुसीको विशेष क्षण छ । मभन्दा बढी अस्पतालमा सेवारत कर्मचारी (स्वीपर) सेवा लिने गर्भवती आमा । तिनका आफन्त ।’ किन, कसरी ? होचो कद तर अब्बल क्षमताकी निर्सिङ इन्चार्ज धामी गम्भीर देखिइन् । उनले भनिन्, ‘अब मैले, मेरा स्टाफ र कहिलेकाहीँ सुत्केरीका आफन्तले वर्थिङ्‌...