बोमलाल गिरीनवलपुर, पुस ७ गते । अहिले बिहानको ८ बजिसकेको छ । घाममाथि आइसक्ने बेला भयो । तर बाहिर हेर्दा अझै उज्यालो देखिदैन । शितलहले वर्षा लागेको आभास दिन्छ । साथमा हुस्सु यति बाक्...