कोकाकोला खाएर आधुनिक बन्नु र मिम हेरेर सुसूचित वा ज्ञानी हुनु उस्तैउस्तै हो । डिजिटल कर्पोरेटले रचेका केही शब्दावली सुगाले झैं दोहोर्‍याएर न स्वतन्त्र हुन सकिन्छ, न त नयाँ समयको सारथि । @YugPathak