वैचारिक/सैद्धान्तिक पाटोमा अप्रस्ट, संगठनभन्दा समर्थकमा विश्वास र पार्टी सञ्चालनका लागि आर्थिक जोहोको भरपर्दो र वैधानिक मार्ग पहिल्याउन नसक्दा नयाँ पार्टीहरू बर्खायामको च्याउ जस्तै हुने गरेका छन् । @KishorDahal0