गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलन र त्यसपछिका दिनमा आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्मका अनुभूति सार्वजनिक गरेका छन् । धुम्बारीस्थित एक पार्टी प्यालेसमा आज बिहान कार्यकर्ता तथा शुभचिन्तकहरुसँगको छलफलमा थापाले जेनजी आन्दोलन र त्यसपछिका दिनमा भोगेका अनुभवहरु साझा गरेका हुन् । जेनजी आन्दोलनको क्रममा रातोपुलस्थित थापाको घरमा आगजनी भएको […]