साडीमा आगो लाग्दा सप्तरीमा महिला गम्भीर घाइते

विनय कर्णकल्याणपुर (सप्तरी), पुस ७ गते । सप्तरीको राजगढ गाउँपालिकामा घुरबाट आगो सल्किएर साडीमा लाग्दा जलेर एक वृद्ध महिला गम्भीर घाइते हुनुभएको छ ।गाउँपालिकाको वडा नम्बर ४ घर भएकी...