क्षति भएको बबई पुल अझै उस्तै

घोराही समाचारदाताघोराही, पुस ७ गते । दाङको घोराही उपमहानगरपालिका अन्तर्गत रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी भइसक्दासमेत मर्मत हुन सकेको छैन । घोराही–धारापानी...