अटो दुर्घटनामा चालकको मृत्यु

राजु लामिछानेरुकुम पश्चिम, पुस ७ गते । गए राति अटो दुर्घटना हुँदा रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी राजमार्ग...