लमजुङको राईनासकोटबाट देखिएको सूर्योदय

लमजुङको राईनास नगरपालिका-९ स्थित राईनासकोटबाट सोमबार बिहान देखिएको उदाउँदो सूर्यको किरण । यहाँ दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तस्वीर : विराट न्यौपाने/रासस