नेटो र युरोपेली संघको भविष्यमाथि मडारिएको संकट

अमेरिका फ्रान्सलाई नेटो र ईयूमा बलियोसँग टिकाइराख्न चाहन्छ, किनकि युरोपमा अमेरिकी वर्चस्व कायम राख्न फ्रान्सको सहयोग अनिवार्य छ।