काठमाडौँ । ऐना झ्यालको पुतली, हल्कारा, रेड सुटकेसजस्ता जस्ता चर्चित र प्रेरक फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको नयाँ फिल्मको लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् । ‘हामीले सन् २०२६ मा फिचर फिल्मसँगै सिरिज र […]