चुनाव होइन सुशासन भन्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

सर्वपक्षीय सरकार गठन र सुशासनको माग गर्दै माइतीघरुमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।