काठमाडौं । ‘परान’ ले पछिल्लो शनिबार अर्थात ५ पुससम्म देशब्यापी १७ करोड ६१ लाख नेरु ग्रस कमाएको छ । सिनेपाः बक्सअफिसको विवरणअनुसार, फिल्मको कूल कमाई शनिबारसम्म १७ करोड ६१ लाख ५ हजार २८८ नेरु ग्रस छ । यो फिल्मका ६ लाख २५ हजार ६२५ वटा टिकट बिकेका छन् । यो कमाइसँगै औपचारिकरुपमा नीर शाह स्टारर […]