काठमाडौं । यस साताको बक्सअफिस कलेक्सन विवरण सार्वजनिक भएको छ । पछिल्लो शनिबार अर्थात ५ पुससम्मको सिनेपाः बक्सअफिसको विवरण आएको हो । जसअनुसार, शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ ले देशब्यापी ६ लाख ६८ हजार ६३३ नेरु ग्रस कमाएको छ । यसका २१०९ वटा टिकट बिकेका छन् । खगेन्द्र लामिछाने अभिनित ‘हर्ष’ ले सोही अवधिसम्म २८ […]