प्रेम कहिलेकाहीँ विकल्प होइन, बाध्यता बन्छ । यही भावनात्मक द्वन्द्वलाई दृश्यमा उतार्ने प्रयास गरिएको छ गायक तथा पत्रकार कुसुम भट्टराईको नयाँ गीत ‘यो जुनीमा’ को म्युजिक भिडियोमा । भिडियोमा चर्चित मोडल अन्जली अधिकारी दुई पात्र-रमेश भण्डारी र उमेश बराल-बीच अलमलिएको प्रेमिकाको भूमिकामा देखिएकी छन् । कथाले प्रेमभित्र लुकेका भ्रम, निर्णयको कठिनाइ र मनोवैज्ञानिक संघर्षलाई संवेदनशील […]