मनलाई स्वस्थ र सन्तुलित राख्न लन्डनमा ध्यान शिविर

लन्डन, पुस ७ गते । दोस्रो विश्व ध्यान दिवसको अवसरमा आइतबार लन्डनस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ। जीवन विज्ञान युकेसँगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिवि...