बोका चढाउने कि शल्यक्रिया गर्ने ?, अन्धविश्वास र विज्ञानको दोधारमा एक बालकको जीवन

नेपाली समाजमा अन्धविश्वास स्वास्थ्यको ठूलो शत्रु हो । धेरै केसहरूमा बिरामीलाई सुरुमा धामीझाँक्री कहाँ लगिन्छ । हामीकहाँ आउँदा रोग जटिल भइसकेको हुन्छ ।