७ पुस, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले ७० औं स्थापना दिवस मनाएको छ । सोमबार रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा मार्ल्यापण गरेर बार डे मनाइएको हो । कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगाएत मार्ल्यापण कार्यक्रममा सहभागी भएका थिए । बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बार दिवस–२०८२ बिभिन्न कार्यक्रमको […]